काठमाण्डौ ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसरमा मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।