एसइइकाे नतिजा सार्वजनिक

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

बिहीबार प्रकाशित परीक्षाफलअनुसार २२ हजार ४ सय ७५ विद्यार्थीले ३.६० देखि ४ ग्रेड ग्रुप ल्याएका छन् ।

यस्तै, १३ हजार ९९२ विद्यार्थी भने एनएमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *