कोरला नाका आज देखि सञ्चालनमा आउने

पर्वत ।

नेपाल र चीन बीचको कोरला नाका खुलाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भएको छ ।

लोमान्थाङ गाउँपालिकाले दिएको जानकारी अनुसार आज बिहानको ठिक १० बजे दुई देश नेपाल र चिन बीच कोरला नाकामा उट्घाटन कार्याक्रम रहेको छ ।

त्यस पश्च्यात यो नाका सधैको लागि सन्चालनमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *