खुला विश्वविद्यालयबाट कानुनमा स्नातक पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन सर्वोच्चको आदेश

काठमाडौँ ।

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट कानूनमा स्नातक पास गरेकालाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट ल पास गरेका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सामेल गराउन अन्तरिम आदेश जारी गरेको हो ।

दरखास्त लिई विद्यार्थीहरुलाई समेत परीक्षामा भाग लिन दिनु भनी सर्वोच्चले नेपाल कानून व्यवसायी परिषदको नाममा आदेश दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *