टिमलाई प्रेसर नहोस् भनेर सातौं नम्बरमा ब्याटिङ गरेँ : विनोद भण्डारी

१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेटको पहिलो खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले गण्डकी विरुद्ध नटआउट १११ रन बनाए ।

समूह चरणमा तीन खेलमा चौथोमै ब्याटिङ गरेका उनी  एक खेलमा पाँचौ नम्बरमा झरे । बिहीबार बागमती प्रदेशविरुद्ध सेमिफाइनलमा विनोदले लोअर अर्डर अर्थात सातौं नम्बरमा ब्याटिङ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *