त्रिविको रेक्टरमा प्राडा केसी र रजिष्ट्रारमा प्राडा रिजाल नियुक्त

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा खड्क केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्राडा केशरजंग बरालले दुवै जनाको नाम सिफारिस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *