नेपाल किसान सङ्घ मोदीको प्रथम अधिवेशन, सभापतिमा हरि बहादुर लामिछाने

पर्वत ।

जिल्लाको मोदी गाउँपालिकामा नेपाली कांग्रेस निकट नेपाल किसान संघकाे प्रथम अधिवेशन आईतबार सम्पन्न भएको छ ।  सो प्रथम अधिवेशनले नेपाल किसान सङ्घ मोदि गाउ पालिका गठन गरेको हो ।

उक्त समितिको सभापतिमा हरि लामिछाने चयन हुनु भएको छ । त्यसैगरी उपसभापतिमा धन बहादुर नेपाली  चयन हुनु भएको छ । उक्त नब निर्वाचित समिति  २१ सदस्यिय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *