पैंयू १ टकलाकबाट गठबन्धनका न्यौपाने विजयी

पर्वत ।

स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाको पैयू गाउँपालिका वडा न १ टकलाकमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन ।

नेपाली कांग्रेसका मिनप्रसाद न्यौपाने विजयी भएका हुन् ।

एमालेका प्रेमबहादुर रानाले ३२० मत ल्याउँदा कांग्रेसका मिनप्रसाद न्यौपानेले ३६४ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *