मनकामना केबलकार बिहीबार र शुक्रबार बन्द हुने

काठमाडौँ — मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *