मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलट सकुशल

पर्वत ।

ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *