काठमाण्डौ ।
मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको छ।
आयोगले २०६२/६३ देखि २०७२/७३ सम्म सार्वजनिक पदमा रहेका उच्च पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्नेछ।सरकारले भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारअन्तर्गत यो कदम चालिएको जनाएको छ।