यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । सो परीक्षा चैत १९ गते सम्म सञ्चालन हुनेछ ।
हेर्नुहोस् तालिकाः