राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आठ दलबीच समझदारी

काठमाण्डौ ।

संसद्‌मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलको बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति जुटेको एक नेताले बताएका छ ।

राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिने भएका छन्।

त्यस्तै विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *