यस वर्षको एसइइ परीक्षा चैत ७ गते बाट

यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।  सो परीक्षा चैत १९ गते सम्म सञ्चालन हुनेछ ।

 

हेर्नुहोस् तालिकाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *