काठमाण्डौ र आसपासका क्षेत्रमा भूकम्पको झड्का

काठमाडौँ ।

काठमाडौँमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

बाग्मती  प्रदेशको काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *