एमाले केन्द्रीय सदस्यमा पर्बतबाट पदम गिरी र कल्पना चापागाई मनाेनित

पर्वत ।

नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले पर्वतबाट एमाले पर्वत जिल्ला अध्यक्ष तथा सांसद पदम गिरी र संविधान सभा सदस्य कल्पना चापागाईंलाई मनोनित गरेको छ ।
एमालेको दुई दिन सम्म चलेको बैठकले गिरी र चापागाईं लाइ मनोनित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *