कास्की केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भुकम्प

पोखरा ।

बुधबार बिहान कास्कीमा भूकम्पकाे धक्का महशुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेटमा सार्दी खोला र घाचोकको बीचमा पर्ने मिर्सालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भुकम्प कास्की, स्याङ्जा, पर्वत लगायतका छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *