माओवादी केन्द्रको पदाधिकारी छनोट आज

नेकपा माओवादी केन्द्रको ननिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ।बैठक दिउँसो ३ बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ। माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *